२२ बैशाख २०८१, शनिबार

हिमपातका कारण विद्यालय र सरकारी कार्यालय नै पुरेपछि…


पुस १,डोल्पा । हिमपातका कारण आधारभूत विद्यालय हिउँले पुरिएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् ।

उक्त गाउँपािलकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिएको छ । चिसो बढेसँगै भारी हिमपातका कारण उक्त ठाउँको जनजीवन कष्टकर बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !