२१ बैशाख २०८१, शुक्रबार

रानीमहल घुम्न गएका दुई जना कालीगण्डकीमा डुबेर बेपत्ता


१ वैशाख, पाल्पा ।  कालीगण्डकी नदीको रानीघाटमा डुबेर दुई जना युवा वेपत्ता भएका छन् ।

नयाँ वर्ष मनाउन रानीमहल दरबार गएका पाल्पा हारथोकका संगम कार्की र आयुष खड्का नदीमा डुबेर वेपत्ता भएको स्थानीय विष्णु पाण्डेले जानकारी दिनुभयो ।

नदीमा नुहाउने क्रममा उनीहरुलाई बगाएको र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !