८ बैशाख २०८१, शनिबार

Tag: रानीमहल

नेपालको ताजमहल पाल्पाको रानीमहल संगहालयमा परिणत

रामपुर (पाल्पा) । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार संगहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा