१४ बैशाख २०८१, शुक्रबार

हेमराज रिहा भएपछि गर्जिदै भने, “तिन-तिन गुणा महँगो भाडा तिरेर युवालाई नेपाल ल्याउनु हुन्न”


हेमराज थापा

३० जेठ, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा गत जेठ ३० गते पक्राउ परेका हेमराज थापा आज धरौटीमा रिहा भएका छन् ।

थापा ८ दिनपछि हिरासतवाट आज रिहा भएका हुन् । उनी रिहापछि पत्रकारहरुसंग कुरा गर्दै भ्रष्टाचारी नेताहरुको लागि करोडौंको हिल्लो गाडी किन्नको लागि कर तिरिरहने युवालाई आज तिनतिन गुणा महँगो भाडा तिरेर ल्याउन नहुने बताए । उनले यस विषयमा पनि आन्दोलन गर्ने बताए ।

थापा सोही पार्टीका विद्यार्थी नेता पनि हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !