१४ बैशाख २०८१, शुक्रबार

लकडाउनको मोडालिटी परिवर्तन: अब रेस्टुरेन्ट खुला, होटल र नाइट क्लब भने बन्द


लकडाउन

२८ जेठ, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कस्तो खालको पसल होटेलहरु खुल्ने भन्ने विषयमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, “प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ । होटल तथा नाइट क्लबहरु भने खुल्ने छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु