१५ बैशाख २०८१, शनिबार

राजधानीमा लकडाउन खुकुलो भएको हो त ? (तस्विरसहित)


लकडाउन

२१ जेठ, काठमाडौं । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा अहिले विश्व नै तरंगित बनाएको छ । कोरोनाको कारणले गर्दा नेपालमा पनि ९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २३०० सय पुगेको छ ।

कोरोनाका कारणले गर्दा सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेसंगै अहिलेसम्म पनि निरन्तरता नै रहेको छ । सरकारले लकडाउन जेठ ३२ गते सम्मको लागि गरिएको छ ।

डिआइजी विश्वराज पोखरेलले सवारीसाधनलाई भने पहिलाको भन्दा खुकुलो बनाएको एक मिडियासँग खुलासा गरेका थिए । केहि दिन अगाडीदेखि राजधानीमा भने सवारीसाधनको निकै घुइचो देखिन थालिएको छ ।

लकडाउन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !