२० बैशाख २०८१, बिहिबार

अाज भारतीय प्रधानमन्त्री मुक्तिनाथ जाँदै


Muktinath Swagaat भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन तथा भ्रमणलाई लक्षित गरी निर्माण गरिएको स्वागतद्वार । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

२९ वैशाख, मुक्तिनाथ  । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज मुक्तिनाथ दर्शनका लागि जाँदै हुनुहुन्छ ।

उहाँको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ । उहाँको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !