२१ बैशाख २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनको प्रत्यक्ष प्रसारण


Narendra Modi

२८ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका हुन् ।

जनकपुर आउने मोदी भारतको पहिलो प्रधानमन्त्री हुन् । चार वर्षको बीचमा मोदीको यो तेस्रो नेपाल भ्रमण हो । मोदी जनकपुर उपमहानगरपालिकाले आयाेजना गरेको नागरिक अभिनन्दनमा सहभागी भएका छन् ।

नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजेपछि काठमाडौं आउने तय भएको छ ।

नागरिक अभिनन्दनको प्रत्यक्ष प्रसारण हेर्नुहोस् :


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !