५ जेष्ठ २०८१, शनिबार

राष्ट्रपतिसँग सर्बियाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट सम्पन्न


President Meet राष्ट्रपति विद्यादेवी भण्डारीसँग पुष्प गुच्छासहित भेट गर्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ । तस्बिर ः प्रदीपराज वन्त, रासस

२३ वैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल र सर्बिया सरकारका उच्चपदस्थ अधिकारीका साथै नेपालका लागि उक्त मुलुकका गैरआवासीय राजदूतको उपस्थिति थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !