१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीले आफ्ना प्रेस सल्लाहकार सूर्य थापालाई दिए अर्को महत्वपुर्ण पद


सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी पाएका छन् । आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी तोकेको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !