२० बैशाख २०८१, बिहिबार

Tag: प्रेस चौतारी नेपाल

अदालतलाई दबाब नदिन प्रेस चौतारी नेपालको आग्रह

काठमाडौँ । प्रेस चौतारी नेपालले आफ्नो पक्षमा फैसला दिन अदालतलाई दबाब दिने तथा सरकारलाई काम गर्न नदिने प्रवृत्तिले विद्यमान राजनीतिक प्रणाली र राष्ट्रियतालाई कमजोर बनाउने जनाएको छ । चौतारीका विभिन्न प्रदेशका इञ्चार्ज र संयोजकहरुले आज विज्ञप्ति जारी गरी केही समययता