४ जेष्ठ २०८१, शुक्रबार

मेयर सरावगी र नारायणी अस्पताल प्रमुख डा. ठाकुरवीच भनाभन


विजयकुमार सरावगी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरवीच चर्काचर्की परेको छ। कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्दा लागेको खर्च अस्पतालसँग मागेपछि भनाभन भएको हो ।

मेयर सरावगीले क्वारेन्टिनमा राखिएको होटल कन्ट्री इन र टाउन हलमा भएकाे खर्च ७२ लाख रुपैयाँ महानगरपालिकाले तिरेको भन्दै उक्त रकम फिर्ता गर्न माग गरेपछि चर्काचर्की भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !