१५ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ९० महिला र ११७ पुरुष गरी २०७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनालाई कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !