१४ बैशाख २०८१, शुक्रबार

सोमालियामा बाढीवाट २५ जनाको मृत्यु


२२ कात्तिक, एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीवाट अरु ४७ जना घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु