१४ बैशाख २०८१, शुक्रबार

बार्सिलोनासँग नयाँ सम्झौतासँगै मेस्सीको कमाई बार्षिक १०० मिलियन युरो


messi

२९ पुस, काठमाण्डौ । लिओनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौतासँगै हरेक वर्ष १०० मिलियन युरो कमाउने गरेको खुलेको छ । यो २०२१ सम्म रहनेछ ।

यो फुटबल लिक्सले गरेको खुलासा हो, जुन फ्रान्सको पोर्टल मिडियाबार्टले संकलन गरेको थियो, जसअनुसार बार्साले चार सिजनमा मेस्सीलाई ४०० मिलियन युरो तिर्नेछ । मेस्सीको यो कमाई क्रिष्टियानो रोनाल्डोको भन्दा दोब्बर हो । फुटबल लिक्सका अनुसार पेरिस सेन्ट जर्मेनका नेयमारले भने लगभग ३७ मिलियन युरो पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु