११ जेष्ठ २०८१, शुक्रबार

क्यानडाका प्रधानमन्त्री ट्रुडोकी पत्नीलाई कोरोना भाइरस


जस्टिन ट्रुडो

३० फागुन, एजेन्सी । चीनवाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। भाइरसका कारणले गर्दा पनि भिभिआइपीहरूमा पनि संक्रमण भएको देखिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई पनि संक्रमण देखिएको छ । प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन ।

पत्नीसँगै प्रधानमन्त्री ट्रुडो पनि १४ दिन आइसोलेसनमा रहनेछन् । कोरोनाले क्यानडामा १ जनाको ज्यान गइसकेको छ भने विभिन्न क्षेत्रका १४२ नागरिकमा यसको लक्षण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !