५ जेष्ठ २०८१, शनिबार

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा


:yn;]gfWoIf g/fj0f]sf] ;Ddfgdf ;Ddfg uf/t ck{0f sf7df8f}F, @) sflQs-/f;;_ M ef/tLo :yn;]gfWoIf hg/n dgf]hd’s’Gb g/j0f]sf] ;Ddfgdf g]kfnL ;]gfsf] Ps 6”s8Ln] ;Ddfg uf/t ck{0f ub}{ . g]kfnL ;]gfsf] dfgfy{ dxf/yL u|x0f ug{ g/j0f] tLg lbg] e|d0fsf nflu a’waf/ oxfF cfOk’Ug’ ePsf] xf] ? ?????? ? ???? ???????÷ ????

नयाँ दिल्ली । भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गर्नु भएको थियो । दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।

“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्नु भएको हो ।
रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उहाँको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !