१४ बैशाख २०८१, शुक्रबार

५ जिल्लाका सीडीओ हेरफेर


Ministry-of-home

१७ मंसिर, काठमाडौं । गृहमन्त्रालयले ६ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर भएको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा, भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर, गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा, लमजुङका सीडीओ डा. डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !