४ जेष्ठ २०८१, शुक्रबार

Tag: सीडीओ

एकाएक काठमाडौंका प्रमुख जिल्ला अधिकारी सरुवा !

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रजिअ कालिप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो । स्रोतका अनुसार पराजुलीको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।