२० बैशाख २०८१, बिहिबार

एकाएक काठमाडौंका प्रमुख जिल्ला अधिकारी सरुवा !


कालिप्रसाद पराजुली

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रजिअ कालिप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।

स्रोतका अनुसार पराजुलीको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

स्रोतका अनुसार पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट भएपछि उनी सरुवा भएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !