१९ बैशाख २०८१, बुधबार

जानिराखौं, योनसम्पर्क गर्दा गर्भ रोक्ने यस्तो छ घरेलु उपायहरु


मनाव सभ्यतालाई अगाडी बढाउनको लागि यौन सम्बन्धको छुट्टै महत्व हुने गर्छ । सन्तान प्राप्तिको लागि मानवले मात्र नभई हरेक जीवले यौन सम्बन्ध बनाउने गर्छन् । अहिले विश्वमा जनसंख्या बढेको कारण कम मात्र सन्तान जन्माउने चलन रहेको छ । “सानो परिवार खुशी परिवार” भन्ने नारा विश्वभरमा चर्चित रहेको छ । अहिले गर्भधारण रोक्नको लागि विभिन्न साधनहरु आइसकेका छन् । असुरक्षित यौन सम्बन्धको कारण महिलाहरु गर्भवती हुने संभवाना हुने गर्छ । यसरी हुने गर्भधारण रोक्नको लागि औषधिहरु पनि रहेका छन् । तर यी उपायहरु परापूर्वकाल देखि गर्भधरण रोख्नको लागि प्रयोग गर्ने गरिन्थ्यो ।

गाजरको एक चम्चा बिउलाई पानिमा मिसाएर दिनहु पीउनाले गर्भधारण नहुने मान्यता परापूर्वकाल देखि चली आएको छ । असुरक्षित यौन सम्बन्ध भएको खण्डमा महिलाले काँचो मेवा एक हप्ता सम्म खानाले गर्भधारण हुँदैन । यो पनि गर्भ रोक्ने घरेलु उपायलाई रुपमा धेरै समय देखि अपनाउने गरिन्छ ।

हिंगलाई तातो पानिमा हालेर खानाले पनि गर्भधारण देखि बचाउन सक्छ । यस उपाय पनि प्राचिन गर्भ रोक्ने पद्दति रहेको छ । दालचिनीलाई पनि गर्भ रोक्ने घरेलू वस्तुको रुपमा लिन सकिन्छ । यसले आफ्नो असर देखाउन ढिला गर्ने हुँदा लामो समयसम्म प्रयोग गर्नु पर्ने हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !