६ बैशाख २०८१, बिहिबार

Tag: गर्भ

विभेदपूर्ण लिङ्ग छनोटको समस्या : गर्भमै मारिन्छन् छोरी

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् ।