१९ बैशाख २०८१, बुधबार

७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ


बलात्कार

काठमाडौं । पाल्पामा ७० वर्षीया वृद्धामाथि बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार वृद्धालाई बलात्कार आरोपमा रिब्दिकोट गाउँपालिका–४ भैरवस्थान बस्ने २७ वर्षीय संजय सुनार पक्राउ परेका छन् ।

एक स्थानीयका अनुसार सुनारले ती वृद्धालाई भैरवस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !