२ जेष्ठ २०८१, बुधबार

Tag: संजय सुनार

७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । पाल्पामा ७० वर्षीया वृद्धामाथि बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार वृद्धालाई बलात्कार आरोपमा रिब्दिकोट गाउँपालिका–४ भैरवस्थान बस्ने २७ वर्षीय संजय सुनार पक्राउ परेका छन् । एक स्थानीयका अनुसार सुनारले ती वृद्धालाई भैरवस्थान मन्दिर नजिकै शनिबार