२० बैशाख २०८१, बिहिबार

पार्किङ गरेको मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ


पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङबाट मोटरसाइकल चोरीमा संलग्न विराटनगर महानगरपालिका –१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रवीन मण्डल पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पार्किङ गरेको को २० प ५०१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !