१४ बैशाख २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


दुर्घटना

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो बेलुका करिब ७ बजे प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय पंकज यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !