६ जेष्ठ २०८१, आइतबार

पुर्वप्रधानमन्त्री नेपालले भने, ‘मदन भण्डारीको हत्या भएको हो’


माधव नेपाल फाइल फोटो

११ वैशाख, काठमाण्डौ । नेकपा एमालेका नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले मंगलबार राजधानीको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरण कार्यक्रममा बोल्दै मदन भण्डारीको दुर्घटनामा मृत्यु भएकाे नभई हत्या भएको बताएका छन् ।

भण्डारीकाे २०५० साल जेठ ३ गते चितवनकाे दासढुंगामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएकाे थियाे । नेता नेपालले भण्डारीको हत्या भएकाे बताएपनि कसले गर्याे भन्ने बारे भने केहि खुलाएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !