२० बैशाख २०८१, बिहिबार

सेवा प्रवाह गर्दै गर्दा बेहोस भएका वडाध्यक्षको निधन


मृत्यु

काठमाडौं । कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा बेहोस भएका वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका-६ का वडाध्यक्ष उनको सोमबार मस्तिष्काघातका कारण निधन भएको हो । उनलाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !