२३ बैशाख २०८१, आइतबार

बक्यौता नतिर्ने सात वायु सेवालाई कारबाही गर्ने प्राधिकरणको चेतावनी


electronik

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !