५ जेष्ठ २०८१, शनिबार

Tag: सात वायु सेवा

बक्यौता नतिर्ने सात वायु सेवालाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने वायु सेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर