१९ बैशाख २०८१, बुधबार

१६ वर्षीया किशोरी बलात्कृत, २८ वर्षीय ठकुरी पक्राउ


बलात्कार

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बलात्कारको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरी पक्राउ परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने ठकुरीलाई सोमबार साँझ पक्राउ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !