२ जेष्ठ २०८१, बुधबार

Tag: १६ वर्षीया किशोरी

१६ वर्षीया किशोरी बलात्कृत, २८ वर्षीय ठकुरी पक्राउ

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कारको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरी पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने ठकुरीलाई सोमबार