२१ बैशाख २०८१, शुक्रबार

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ


महिला पक्राउ

नवलपुर । श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार भिरकट्टाले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !