४ जेष्ठ २०८१, शुक्रबार

Tag: आफ्नै श्रीमान

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ

नवलपुर । श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा पक्राउ परेकी छन् । प्रहरीका अनुसार भिरकट्टाले घरायसी विवादको