२६ बैशाख २०८१, बुधबार

फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ


पक्राउ

काभ्रेपलाञ्चोक । पाँच वर्षदेखि फरार तीनजना प्रतिवादी पक्राउ परेका छन् । ०७३ असार ६ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले सार्वजनिक अपराध र विविध कसुरकैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि पनौती नगरपालिका–३ का २३ वर्षीय सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङ पक्राउ परेका छन् ।

यस्तै, विविध कसुरमा धुलिखेल नगरपालिका–४ को पोडिनी सार्कीलाई सोही स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !