२४ बैशाख २०८१, सोमबार

चोरीको मोटरसाइकलसहित विश्वकर्मा र राई पक्राउ


पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय विश्वकर्मा र सङ्खुवासभा खाँदबारीका रमेश राई पक्राउ परेका हुन् ।

वास्तविक नम्बर प्लेट बा ८५ प ९०३४ लाई परिवर्तन गरेर प्रदेश ३–०२–१२ प ५५८२ नम्बरको प्लेट हालेर चलाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !