१२ बैशाख २०८१, बुधबार

Tag: चोरीको मोटरसाइकल

चोरीको मोटरसाइकलसहित विश्वकर्मा र राई पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय विश्वकर्मा र सङ्खुवासभा खाँदबारीका रमेश राई पक्राउ परेका हुन् । वास्तविक नम्बर प्लेट बा ८५ प ९०३४ लाई परिवर्तन गरेर प्रदेश ३–०२–१२ प