२१ बैशाख २०८१, शुक्रबार

आगोले जलेर ६६ वर्षीय वृद्धको मृत्यु


शव फेला

सर्लाही । सर्लाहीमा आगोले जलेर ६६ वर्षीय वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् । आगो निभाए पनि साहको भने घटना स्थलमै मृत्यु भएको हो । आ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !