२२ बैशाख २०८१, शनिबार

नवलपुरको मध्यबिन्दुका मेयरले गरेका विकासले नगरपालिका नमूना बन्दै


मध्यबिन्दु नगरपालिका

नवलपुर । आज आइतबार फागुन १ गते नवलपुरको मध्यबिन्दु नगरपालिकाको विकासका सम्बन्धमा लेख्नु पर्दा यस जिल्लामै नमूनाको रूपमा चिनिने गरेको छ । मेयर चन्द्र बहादुर रानाको पालामा यस क्षेत्रमा राम्रो विकास भएको देखिएको छ । यस नगरपालिकामा काम गर्न आउनेहरूलाई छिटोछरितो तरिकाबाट काम भएको देखिन्छ ।

नगरप्रमुखले आफ्नो क्षेत्रमा सक्दो योगदान दिएको देखिन्छ । आज म कार्यालय प्रमुखहरूसंग केहि कामको सिलसिलामा कार्यालयमा गएको थिए । सरल तरिकाबाट आफै बुझ्नुपर्ने ठाउमा फोन गरेर हाम्रो कामलाई सहज बनाई दिएको थियो । यसरी नै सबैले सेवा पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

५ बर्षको अवधिमा यति राम्रा काम भए भने फेरि पनि चुनाव जिताएर उहाँलाई अवसर दिन सकेमा यस क्षेत्रलाई र बजारलाई पनि विकासलाई अग्रगामी पथमा अवश्य लग्नु हुने कुरामा दुईमत छैन । काम गर्दा सवैभन्दा समयको महत्व ठूलो हुन्छ । छोटो समयमा अरू काम गर्न सकिएको हुदैन । यस्ता विषयमा सबैले ध्यान दिन सके राम्रो हुनेछ ।
मध्यबिन्दु नगरपालिकामध्यबिन्दु नगरपालिकामध्यबिन्दु नगरपालिकामध्यबिन्दु नगरपालिका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !