५ जेष्ठ २०८१, शनिबार

Tag: मध्यबिन्दु नगरपालिका

नवलपुरको चोरमारा बजारमा नेपाल बैंक लिमिटेडको समुद्घाटन

नवलपुर । आज ११ गते शुक्रबार मध्यबिन्दु नगरपालिकास्थित चोरमारा बजारमा नेपाल बैंक लिमिटेडको समुद्घाटन भएको थियो । उक्त कार्यक्रममा यस क्षेत्रमा नेपाल बैंकको कमी थियो आजैदेखि पुरा भएको र यस क्षेत्रका जनतालाई यसबाट धेरै फाइदा हुन सक्ने बक्ताहरूको भनाइ रहेको