१९ बैशाख २०८१, बुधबार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौधरी पक्राउ


बलात्कार

मोरङ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार सुन्दर हरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरी बुधबार साँझ पक्राउ परेका छन् ।

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !