२ जेष्ठ २०८१, बुधबार

Tag: रामदेव चौधरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौधरी पक्राउ

मोरङ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार सुन्दर हरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरी बुधबार साँझ पक्राउ परेका छन् । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार