१४ बैशाख २०८१, शुक्रबार

बैतडीमा ४५ वर्षीया चन्द्रा महरा मृत फेला


मृत

काठमाडौं । बैतडीमा एकजना मृत अवस्थामा फेला परेका छन् । बैतडी, दोगडाकेदार गाउँपालिका–२ मल्ला गाउँ बस्ने ४५ वर्षीया चन्द्रा महरा सोही ठाउँ सोतेखोला नजिकैको पसलभित्र मृत अवस्थामा फेला परेकी छिन् ।

सोमबार बिहान बारीमा बाख्रा चराउन गएकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त पसलमा उनको शव फेला परेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !