२५ बैशाख २०८१, मंगलबार

Tag: चन्द्रा महरा

बैतडीमा ४५ वर्षीया चन्द्रा महरा मृत फेला

काठमाडौं । बैतडीमा एकजना मृत अवस्थामा फेला परेका छन् । बैतडी, दोगडाकेदार गाउँपालिका–२ मल्ला गाउँ बस्ने ४५ वर्षीया चन्द्रा महरा सोही ठाउँ सोतेखोला नजिकैको पसलभित्र मृत अवस्थामा फेला परेकी छिन् । सोमबार बिहान बारीमा बाख्रा चराउन गएकी उनी नफर्किएपछि खोजी