१९ बैशाख २०८१, बुधबार

पूर्वन्यायाधीश फोरमको अपिल : प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्छ


पूर्वन्यायाधीश फोरम पत्रकार सम्मेलन

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन अपिल गरेको छ । आज सोमबार पत्रकार सम्मेलन गर्दै फोरमले न्यायपालिकाको साख जोगाउन माग गर्दै महाभियोग लगाउन आग्रह गरेको हो ।

पूर्वन्यायाधीश फोरमले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा उपर न्यायधीशहरुको आचारसंहिता उल्लघंन गरेकोले महाभियोग लगाउनका लागि पर्याप्त आधार भएको जनाएको छ ।

पूर्वन्यायाधीश फोरम प्रेस विज्ञप्ति  पूर्वन्यायाधीश फोरम प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !