१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानन्यायाधीशविरुद्ध

पूर्वन्यायाधीश फोरमको अपिल : प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्छ

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन अपिल गरेको छ । आज सोमबार पत्रकार सम्मेलन गर्दै फोरमले न्यायपालिकाको साख जोगाउन माग गर्दै महाभियोग लगाउन आग्रह गरेको हो । पूर्वन्यायाधीश फोरमले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर