२४ बैशाख २०८१, सोमबार

बाग्मती प्रदेशका भौतिकमन्त्री रामेश्वर फुयाललाई मातृशोक


बाग्मती प्रदेशका भौतिकमन्त्री रामेश्वर फुँयाललाई मातृशोक

काठमाडौँ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाललाई मातृशोक परेको छ । मन्त्री फुयालकी आमा नन्द कुमारी फुयालको ८९ वर्षको उमेरमा आज जेठ १६ गते आइतबार बिहान ९:१५ बजे निधन भएको हो ।

पूर्वमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सामाजिक संजाल फेसबुकमा लेख्दै सो जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !