१२ बैशाख २०८१, बुधबार

Tag: बाग्मती प्रदेश

ईन्द्र बानियाँद्वारा बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन । उनको उम्मेद्धवारीको प्रस्तावकमा