१५ बैशाख २०८१, शनिबार

ओलीको एपेन्डिसाइटिसको अप्रेसन सम्पन्न


काठमाडौँ । स्वास्थ्यमा समस्या देखा परेपछि अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ ।

त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२:४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु