१५ बैशाख २०८१, शनिबार

सांसद अफताव आलम पक्राउ


२६ असोज, रौतहट । नेपाली कांग्रेशका नेता तथा प्रतिनिधिसभाका सांसद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई पहिलो संविधानसभाको अघिल्लो दिन आलमकै निवासमा भएको विस्फोटका विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त विस्फोटवाट घाइते सबैलाई राजपुरस्थित इटाभाटामा ज्युदै जलाएर बेपत्ता बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु